1
प्रेरित 13:2-3
जुम्ली
JUML
तिनुहरु बत्त बसेर प्रभुको आराधना गरिरया बेला पबित्त आत्माले भुन्या, “बारनाबास र साउलकन मोइले ज्या कामको निम्ति तिनुहरुकन डाक्याछु, तेइ कामको निम्ति छान।” तेइबिअ तिनुहरुले फेरि बत्त बस्यार तिँ दुइजुनाकन हात राखि प्रार्थना गरि पठाइदिया।
Compare
Explore प्रेरित 13:2-3
2
प्रेरित 13:39
इसुमै बिसास गन्न्या स्हबैले पापबाट छुट्कारा पाइ परमेसोरका अगाडि स्है ठरिन्छ। यइ कुडा मोसाको अइनले पुरा गन्न स्हक्योन।
Explore प्रेरित 13:39
3
प्रेरित 13:47
क्यानभुन्या प्रभुले हामिकन यइथो आग्या दियाछुन्, “‘धत्तिभरिका स्हबै मान्ठहरुले मुक्तिको रैबार पाउन् भुनि मोइले तुमिहरुकन अरु जातिका मान्ठहरुको निम्ति उज्यालो दिन पठायाछु।’”
Explore प्रेरित 13:47