जब तिनुहरुले इसुकन सरगतिर गइरया यकोरो हेद्दैछिया, तब एक्कासि सेता टाला लाया दुइजुना मान्ठ तिनुहरुका अगाडि ढुक्या। तिनुहरुले भुन्या, “गालिलका मान्ठौ, तुमिहरु क्यान सरगतिर हेद्दै उबियाछौ? यिँ इसु, जो तुमिहरुबाट सोर्गमै ल्हिइया, अइले ज्यागरि तुमिहरुले इसुकन सोर्गमै गया देख्यौं, तेइथैगरि इसु फेरि आउन्याछुन्।”