येशूले जबाफ दियो, “सब आज्ञामी मुख्य आज्ञा यो हो, ए इस्राएल देशका मान्सन सुण, परमप्रभु हामरा परमेश्वर एक मान्तर प्रभु हुन। तुइले परमप्रभु आफना परमेश्वरलाइ तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समजले, रे तेरो सारा सक्तिले प्रेम अर, रे दोस्रो महत्वपूर्ण आज्ञा यो हो, तुइले और मान्सनलाइ आफइ जसो प्रेम अरेइ। यो भण्ना ठुलो अर्खो आज्ञा परमेश्वरले दिया आथिन।”