1
प्रेरित 9:15
डोटेली नयाँ करार
DTYNT
तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु।
Compare
Explore प्रेरित 9:15
2
प्रेरित 9:4-5
तिन जमिनमी लोट्या, रे तिनले परमेश्वरको यिसो भण्न्या आवाज सुण्यो, “शाउल, शाउल, तु क्याइ मलाइ सताउनाछइ?” तिनले भण्यो, “प्रभु, तम को हौ?” पइ उनले भण्यो, “म येशू हु, जइलाइ तु सताउनाछइ।
Explore प्रेरित 9:4-5
3
प्रेरित 9:17-18
तब हननिया शाउल बस्या घरमि गया, रे तिनमि आफना हात राखिबर भण्यो, “भाइ शाउल, जो प्रभु येशू तु आउन्नार्या बाटामि तेरा वाँ धेका पड़िरइथ्या, तुइले दृष्टि पाउ रे तु पबित्र आत्माले भरिपूर्ण होइजा भणि उनले मलाइ पठाया हो।” हननियाले यो कुरणी भणन्जेइ तिनरा आँखा बठेइ माछाका कतला जसो केइ झड्यो, रे तिनले आजी दृष्टि पायो। पइ तिन उठ्या रे बप्तिस्मा लियो।
Explore प्रेरित 9:17-18