1
२ कोरिन्थी 1:3-4
डोटेली नयाँ करार
DTYNT
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ, जो करुणामय पिता रे हामलाइ सदाइ सान्त्वना दिन्या परमेश्वर हुन। उनले हामरा हरेक कठीनाइमी हामलाइ सान्त्वना दिनाहान। ताकि परमेश्वरले हामलाइ सान्त्वना दिएकि जसेरि हाम और मान्सनलाइ सान्त्वना दिन सकु।
Compare
Explore २ कोरिन्थी 1:3-4
2
२ कोरिन्थी 1:5
पइलगइ ख्रीष्टले कष्ट भोग्या जसेरि हामले दु:ख भोग्दु पणन्छ, परमेश्वरले हामलाइ ख्रीष्ट बठेइ सान्त्वना दिनाहान क्याकि हाम ख्रीष्टका हौ।
Explore २ कोरिन्थी 1:5
3
२ कोरिन्थी 1:9
हाम पक्का मारिन्या हौ जसो हामलाइ लाग्याथ्यो। हाम आफइमी होइन तर मर्यालाइ जिउना बनाउन्या परमेश्वरमि हाम भर पड्ड सकु भणबर इसो भया रइछ।
Explore २ कोरिन्थी 1:9
4
२ कोरिन्थी 1:21-22
परमेश्वरइले हामलाइ तमनसित ख्रीष्टमी बलिया बनाया छ, रे हामलाइ आफ्ना निउति अलग अर्याछ। रे उनले हाममि आफ्नो छाप लाइराइछ, रे उनले हामलाइ दिन्या सब कुरणी मध्ये पइलो बइनाका रुपमि पबित्र आत्मा दिया छ।
Explore २ कोरिन्थी 1:21-22
5
२ कोरिन्थी 1:6
हामले दु:ख पाया भण्या यो तमरा सान्त्वना रे मुक्तिका निउति हो। हामले सान्त्वना पाया भण्या लगइ त्यो तमरा सान्त्वनाका निउति हो। रे तमनले धैर्यसित तिन दु:ख भोग्दु सकन्छौ जो दु:ख हामले भोग्दाउ, रे तमन लगइ तसइ सान्त्वना अनुभव अरन्छौ।
Explore २ कोरिन्थी 1:6