1
१ कोरिन्थी 9:25-26
डोटेली नयाँ करार
DTYNT
खेलाडिले नष्ट हुन्या मुकुट पाउनाइ भौत महेनत अरन्छ, तर हाम सदाइ रन्या मुकुटकिलाइ काम अद्दाउ। एक दौडया मान्सले आफ्नो लक्ष्य राख्या जसेरि अथवा मुक्काबाजले आफ्नो मुक्का नियन्त्रणमि राख्या जसेरि म आफ्नो ख्रीष्टिय जीवन ख्रीष्टको अधिनमी भइबर जिउनउ।
Compare
Explore १ कोरिन्थी 9:25-26
2
१ कोरिन्थी 9:27
म आफ्नो शरीरलाइ नियन्त्रण अद्दउ, ताकि म दुष्ट इच्छा अनसार जीवन जन बिताउ। नतित मइले और मान्सनलाइ सुसमाचार प्रचार अर्या इनाम पाउन्या होइन।
Explore १ कोरिन्थी 9:27
3
१ कोरिन्थी 9:24
तमनलाइ था छ, कि दौडमि दकुड्डया भौत हुनाहान, तर इनाम एकइले मान्तर पाउन्छ। तबइकिलाइ तमन इनाम पाउन्या हिसाबले दौड।
Explore १ कोरिन्थी 9:24
4
१ कोरिन्थी 9:22
जब म बिश्वासमि कमजोर भया मान्सनसित हुनउ, तिनरि जसेरि ब्यबहार म अद्दउ, तकि म तिननलाइ ख्रीष्टमी ल्याउनाइ सहयोग अद्द सकु म सब किसिमले केइ मान्सनलाइ बचाउन सकु भणबर सबइका निउति म सब थोक बन्या।
Explore १ कोरिन्थी 9:22