1
हितोपदेश 24:3
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
बुद्धिद्वारा घर बनाइन्छ, र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ
Compare
Explore हितोपदेश 24:3
2
हितोपदेश 24:17
तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्
Explore हितोपदेश 24:17
3
हितोपदेश 24:33-34
एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
Explore हितोपदेश 24:33-34