1
यशैया 10:27
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
त्यस दिन तिमीहरूका काँधबाट तिनीहरूका भार उठाइनेछ; तिमीहरूका घिच्रोबाट तिनीहरूका जुवाको बोझ उठाइनेछ; अनि तिमीहरू मोटाएको कारणले जुवा भाँचिनेछ।
Compare
Explore यशैया 10:27
2
यशैया 10:1
धिक्कार तिनीहरूलाई, जसले अन्यायी नियम-कानुनहरू बनाउँछन्, जसले अत्याचारपूर्ण आदेशहरू निकाल्छन्
Explore यशैया 10:1