1
भजनसंग्रह 126:5
पवित्र बाइबल
NERV
एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
Compare
Explore भजनसंग्रह 126:5
2
भजनसंग्रह 126:6
त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ, तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।
Explore भजनसंग्रह 126:6
3
भजनसंग्रह 126:3
हो, हामी अत्यन्त खुशी हुनेछौं यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।
Explore भजनसंग्रह 126:3
Home
Bible
Plans
Videos