1
भजनसंग्रह 118:24
पवित्र बाइबल
NERV
आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो। फेरि आज प्रफुल्लित र खुशी हौं!
Compare
Explore भजनसंग्रह 118:24
2
भजनसंग्रह 118:6
परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन। मानिसहरूले मलाई कुनै प्रकारको हानी पुर्याउनँ सक्तैन।
Explore भजनसंग्रह 118:6
3
भजनसंग्रह 118:8
मानिसहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
Explore भजनसंग्रह 118:8
4
भजनसंग्रह 118:5
म सङ्कटहरूमा फँसेको थिएँ। यसैले सहायताको निम्ति मैले परमप्रभुलाई डाकें। परमप्रभुले त्यसको जवाफ दिनुभयो अनि मलाई मुक्त पार्नुभयो।
Explore भजनसंग्रह 118:5
5
भजनसंग्रह 118:29
परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहेनेछ।
Explore भजनसंग्रह 118:29
6
भजनसंग्रह 118:1
परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!
Explore भजनसंग्रह 118:1
7
भजनसंग्रह 118:14
परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ। उहाँले मलाई बँचाउनु हुन्छ।
Explore भजनसंग्रह 118:14
8
भजनसंग्रह 118:9
तिमीहरूका नेताहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
Explore भजनसंग्रह 118:9
9
भजनसंग्रह 118:22
जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्। त्यही मूल ढुङ्गा हुन गयो।
Explore भजनसंग्रह 118:22
Home
Bible
Plans
Videos