1
फिलिप्पीहरूलाई पावलको पत्र 4:6
पवित्र बाइबल
NERV
कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।
Compare
Explore फिलिप्पीहरूलाई पावलको पत्र 4:6
2
फिलिप्पीहरूलाई पावलको पत्र 4:7
परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।
Explore फिलिप्पीहरूलाई पावलको पत्र 4:7
3
फिलिप्पीहरूलाई पावलको पत्र 4:8
दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर।
Explore फिलिप्पीहरूलाई पावलको पत्र 4:8
4
फिलिप्पीहरूलाई पावलको पत्र 4:13
म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।
Explore फिलिप्पीहरूलाई पावलको पत्र 4:13
5
फिलिप्पीहरूलाई पावलको पत्र 4:4
सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ।
Explore फिलिप्पीहरूलाई पावलको पत्र 4:4
6
फिलिप्पीहरूलाई पावलको पत्र 4:19
मेरो परमेश्वरसँग ख्रीष्ट येशूमा पाइने महिमामय सम्पत्ति छ अनि उहाँले तिमीहरूको प्रत्येक खाँचो पुरा गर्नु हुनेछ। येशूको महिमाले मेरा परमेश्वर खुबै धनी हुनुहुन्छ र ती धन ख्रीष्टमा हुने तिमीहरूका हरेक खाँचो पूरा गर्न खर्च गर्नुहुनेछ।
Explore फिलिप्पीहरूलाई पावलको पत्र 4:19
7
फिलिप्पीहरूलाई पावलको पत्र 4:9
जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर! अनि शान्तिका परमेश्वर तिमीहरूसित रहनु हुनेछ
Explore फिलिप्पीहरूलाई पावलको पत्र 4:9
8
फिलिप्पीहरूलाई पावलको पत्र 4:5
मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ।
Explore फिलिप्पीहरूलाई पावलको पत्र 4:5
9
फिलिप्पीहरूलाई पावलको पत्र 4:12
म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु।
Explore फिलिप्पीहरूलाई पावलको पत्र 4:12
10
फिलिप्पीहरूलाई पावलको पत्र 4:11
म यी कुराहरू गर्दैछु, तर मैले भन्नुको अर्थ यो होइन कि मलाई केही कुराको आवश्यक छ। मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु।
Explore फिलिप्पीहरूलाई पावलको पत्र 4:11
Home
Bible
Plans
Videos