1
यशैयाको पुस्तक 17:1
पवित्र बाइबल
NERV
दमीशकको विषयमा यो दुःखको सन्देश हो, परमप्रभुले यी कुराहरू दमीशकमा घट्नेछ भनेर भन्नु हुन्छः “दमीशक अहिले शहर हो तर त्यो नष्ट हुनेछ। दमीशकमा खाली भग्नावशेषहरू मात्र रहनेछ।
Compare
Explore यशैयाको पुस्तक 17:1
2
यशैयाको पुस्तक 17:3
एप्रैम शहरहरूको किल्ला नष्ट हुने छ, दमीशकको शासन अन्त हुनेछ। जुन घट्ना इस्राएलमा भएको थियो त्यहि घट्ना अराममा हुनेछ। अनि प्रमुख मानिसहरू हटेर जानेछन्।” सेनाहरूका परमप्रभुले भन्नुभयो कि ती कुराहरू घट्नेछ।
Explore यशैयाको पुस्तक 17:3
3
यशैयाको पुस्तक 17:4
“त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ। याकूब बीमार मानिस जस्तो हुनेछ अनि ऊ कमजोर र दुब्लो हुनेछ।
Explore यशैयाको पुस्तक 17:4
4
यशैयाको पुस्तक 17:2
मानिसहरू अरोएर शहरहरू त्यागेर जानेछन्। भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्, त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्।
Explore यशैयाको पुस्तक 17:2