1
गलातीहरूलाई पावलको पत्र 3:13
पवित्र बाइबल
NERV
व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैंले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्ड्याइन्छ त्यो श्रापित हो।”
Compare
Explore गलातीहरूलाई पावलको पत्र 3:13
2
गलातीहरूलाई पावलको पत्र 3:28
अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक, कमारा अथवा फुक्का अनि स्त्री अथवा पुरुषमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट येशूमा तिमीहरू सब एक हौ।
Explore गलातीहरूलाई पावलको पत्र 3:28
3
गलातीहरूलाई पावलको पत्र 3:29
तिमीहरू ख्रीष्टमा हौ भने तिमीहरू अब्राहामका सन्तान हौ। यसको अर्थ अब्राहामसित परमेश्वरले प्रतिज्ञा गरेको जम्मै आशिष पाउँनेछौं।
Explore गलातीहरूलाई पावलको पत्र 3:29
4
गलातीहरूलाई पावलको पत्र 3:14
परमेश्वरको आशिष सबै मानिसले पाउन सकुन् भनी ख्रीष्टले त्यसो गर्नु भएको हो। परमेश्वरले अब्राहामलाई यो आशिष प्रतिज्ञा गरे जुन ख्रीष्ट येशू मार्फत आउँदछ। येशू मर्नु भयो जसमा कि पवित्र आत्मा जुन परमेश्वरले प्रतिज्ञा गर्नु भएको हामी पाउन सकौं। हामी यो प्रतिज्ञा विश्वासद्वारा पाउँछौं।
Explore गलातीहरूलाई पावलको पत्र 3:14
5
गलातीहरूलाई पावलको पत्र 3:11
यसैबाट यो प्रष्ट हुन्छ कि व्यवस्थाद्वारा कसैलाई परमेश्वरमा धार्मिक बनाउन सकिँदैन। “जो मानिस विश्वासद्वारा परमेश्वरसँग ठीक छ, ऊ सधैँ बाँचिरहन्छ।”
Explore गलातीहरूलाई पावलको पत्र 3:11
Home
Bible
Plans
Videos