1
उपदेशकको पुस्तक 10:10
पवित्र बाइबल
NERV
तर बुद्धिले हर काम सुगम हुन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुन्छ, ज्ञान त्यस्तै हो।
Compare
Explore उपदेशकको पुस्तक 10:10
2
उपदेशकको पुस्तक 10:4
मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।
Explore उपदेशकको पुस्तक 10:4
3
उपदेशकको पुस्तक 10:1
मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धित बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।
Explore उपदेशकको पुस्तक 10:1
4
उपदेशकको पुस्तक 10:12
ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्, परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन।
Explore उपदेशकको पुस्तक 10:12
5
उपदेशकको पुस्तक 10:8
आफूले खनेको खाडलमा आफैं पर्न सक्छन्। पर्खाल भत्काउनेलाई सर्पले डस्न पनि सक्छ।
Explore उपदेशकको पुस्तक 10:8