1
भजनसंग्रह 95:6-7
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
आओ, हामी शिर निहुराएर उहाँलाई दण्डवत् गरौं, हामीलाई बनाउनुहुने परमप्रभुको अघि घुँडा टेकौं। उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ, हामी उहाँका आफ्ना प्रजा हौं, जसको उहाँले वास्ता गर्नुहुन्छ, उहाँको भेडाको बथान हौं, जसलाई उहाँले खुवाउनुहुन्छ।
Compare
Explore भजनसंग्रह 95:6-7
2
भजनसंग्रह 95:1-2
आओ, हामी परमप्रभुको प्रशंसा गरौं! हामीलाई रक्षा गर्नुहुने परमेश्वरकहाँ आनन्दले भजन गाऔं! धन्यवादसाथ उहाँको सामु आऔं र उहाँको प्रशंसाको आनन्दमय भजन गाऔं
Explore भजनसंग्रह 95:1-2
3
भजनसंग्रह 95:3
किनभने परमप्रभु सामर्थी परमेश्वर हुनुहुन्छ र अरू सबै देवी-देवताहरूमाथि सामर्थी महाराजा हुनुहुन्छ।
Explore भजनसंग्रह 95:3
4
भजनसंग्रह 95:4
उहाँले गहिराभन्दा गहिरा ओढारदेखि अग्लाभन्दा अग्ला पहाडहरूसम्म सारा पृथ्वीमाथि राज्य गर्नुहुन्छ।
Explore भजनसंग्रह 95:4
Home
Bible
Plans
Videos