1
भजनसंग्रह 92:12-13
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
धर्मीहरू खजूरका रूखझैँ फैलनेछन् र लेबनानका देवदारुझैँ बढ्नेछन्। तिनीहरू परमप्रभुको भवनमा रोपेका रूखहरूझैँ हुन्छन्, जो हाम्रा परमेश्वरको मन्दिरमा फैलन्छन्
Compare
Explore भजनसंग्रह 92:12-13
2
भजनसंग्रह 92:14-15
जो सधैँ हरिया-भरिया र बलिया रहन्छन् र बुढो भएर पनि फल दिन्छन्। यसबाट बुझिन्छ कि परमप्रभु न्यायी हुनुहुन्छ र मेरा रक्षकमा केही दोष छैन।
Explore भजनसंग्रह 92:14-15
Home
Bible
Plans
Videos