1
भजनसंग्रह 136:1
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
परमप्रभुलाई धन्यवाद देओ किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको प्रेम अमर छ।
Compare
Explore भजनसंग्रह 136:1
2
भजनसंग्रह 136:26
स्वर्गका परमेश्वरलाई धन्यवाद देओ; उहाँको प्रेम अमर छ।
Explore भजनसंग्रह 136:26
3
भजनसंग्रह 136:2
सबै देवताहरूभन्दा महान् परमेश्वरलाई धन्यवाद देओ; उहाँको प्रेम अमर छ।
Explore भजनसंग्रह 136:2
4
भजनसंग्रह 136:3
सबै मालिकहरूभन्दा सर्वसामर्थी परमप्रभुलाई धन्यवाद देओ; उहाँको प्रेम अमर छ।
Explore भजनसंग्रह 136:3
Home
Bible
Plans
Videos