1
हितोपदेश 31:30
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
सौन्दर्य छली हुन्छ र सुन्दरता ओइलिजाने हुन्छ तर परमप्रभुलाई आदर गर्ने स्त्री प्रशंसाको योग्य हुन्छे।
Compare
Explore हितोपदेश 31:30
2
हितोपदेश 31:25-26
ऊसित बल र इज्जत छ, भोलिको निम्ति उसले चिन्ता गर्दिन। उसको बोली बुद्धिले भरिएको हुन्छ र असल शिक्षा उसको ओठमा हुन्छ।
Explore हितोपदेश 31:25-26
3
हितोपदेश 31:20
गरीब र कङ्गालीहरूलाई उसले मुट्ठी खोलेर दिन्छे।
Explore हितोपदेश 31:20
4
हितोपदेश 31:10
योग्य स्वास्नी पाउनु कति गाह्रो छ! उसको मोल हीरा-मोतीको भन्दा धेरै हुन्छ!
Explore हितोपदेश 31:10
5
हितोपदेश 31:31
तिनको सबै मिहेनेतको लागि तिनलाई सम्मान देऊ। तिनले सबैबाट आदर पाउन सुहाउँछ।
Explore हितोपदेश 31:31
6
हितोपदेश 31:28
उसका छोरा-छोरीहरूले उसको गुण मान्छन् र उसका लोग्नेले उसको प्रशंसा गर्छन्।
Explore हितोपदेश 31:28
Home
Bible
Plans
Videos