1
यशैया 7:14
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
यसकारण परमप्रभु आफैंले तिमीलाई एउटा चिनो दिनुहुनेछ; एउटी कन्या गर्भवती हुनेछ र एउटा छोरो जन्माउनेछ र उसको नाम ‘इम्मानुएल’ राखिनेछ।
Compare
Explore यशैया 7:14
2
यशैया 7:9
इस्राएल त्यसको राजधानी सामरियाभन्दा बलियो छैन र सामरिया राजा पेकहभन्दा बलियो छैन। “तिमीहरूको विश्वास टिक्न सकेन भने तिमीहरू पनि टिक्न सक्नेछैनौ।”
Explore यशैया 7:9
3
यशैया 7:15
आफ्ना कुराको निर्णय आफैंले गर्न सक्ने उमेर भएपछि उसले दूध र मह खानेछ।
Explore यशैया 7:15
Home
Bible
Plans
Videos