1
कलस्सी 1:13
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
उहाँले नै हामीलाई अन्धकारको शक्तिबाट छुटकारा दिएर आफ्नो पुत्रको राज्यमा कुशलसँग पुर्याउनुभएको छ।
Compare
Explore कलस्सी 1:13
2
कलस्सी 1:16
किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा उहाँद्वारा सृष्टि भयो। दृश्य र अदृश्य लगायत आत्माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्टद्वारा र ख्रीष्टकै निम्ति सृष्टि भयो।
Explore कलस्सी 1:16
3
कलस्सी 1:17
सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्थ्यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्।
Explore कलस्सी 1:17
4
कलस्सी 1:15
नदेखिने परमेश्वरकै देखिने रूप ख्रीष्ट हुनुहुन्छ। उहाँ सृष्टिभन्दा जेठो हुनुहुन्छ
Explore कलस्सी 1:15
5
कलस्सी 1:9-10
यो कुरा सुनेदेखि नै हामीले तिमीहरूको लागि सधैँ प्रार्थना गर्दैआएका छौं। पवित्र आत्माले दिने पूरा ज्ञान र समझले परमेश्वरको पूरा इच्छा जान भन्ने नै हाम्रो प्रार्थना छ। त्यसो भए तिमीहरूले प्रभुलाई मनपर्ने जीवन बिताएर सधैँ उहाँलाई खुसी पार्न सक्नेछौ। सबै राम्रा काममा तिमीहरूको फलिफाप हुनेछ अनि तिमीहरू परमेश्वरकै ज्ञानमा बढ्दैजानेछौ।
Explore कलस्सी 1:9-10
Home
Bible
Plans
Videos