1
भजनसंग्रह 44:8
नेपाली नयाँ संशोधित संस्करण
NNRV
परमेश्वरमा नै हामी निरन्तर गर्व गर्छौं र सदा तपाईंकै नाउँको प्रशंसा गर्नेछौं। सेला
Compare
Explore भजनसंग्रह 44:8
2
भजनसंग्रह 44:6-7
आफ्नो धनुमा म भरोसा गर्दिनँ, मेरो तरवारले मलाई विजय दिँदैन। तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ, र हाम्रा विरोधीहरूलाई शर्ममा पार्नुहुन्छ।
Explore भजनसंग्रह 44:6-7
3
भजनसंग्रह 44:26
उठ्नुहोस्, हामीलाई गुहार गर्नुहोस्, तपाईंको कहिले नटुङ्गिने प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्।
Explore भजनसंग्रह 44:26