1
भजनसंग्रह 35:1
नेपाली नयाँ संशोधित संस्करण
NNRV
हे परमप्रभु, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्, मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्।
Compare
Explore भजनसंग्रह 35:1
2
भजनसंग्रह 35:27
म दोष-मुक्त भएको कामना राख्नेहरू आनन्दले जयजयकार गरून् र हर्षित होऊन्। तिनीहरूले निरन्तर यसो भनिरहून्, “परमप्रभुको नाम उच्च होस्, जो आफ्नो दासको कल्याणमा प्रसन्न हुनुहुन्छ।”
Explore भजनसंग्रह 35:27
3
भजनसंग्रह 35:28
मेरो जिब्रोले तपाईंको धार्मिकताको बखान गर्नेछ, र म तपाईंको प्रशंसा दिनभरि गर्नेछु।
Explore भजनसंग्रह 35:28
4
भजनसंग्रह 35:10
मेरा समस्त जीवनले भन्नेछ, “हे परमप्रभु, तपाईंजस्तो को छ र? निर्बललाई आफूभन्दा शक्तिशाली मानिसबाट तपाईं बचाउनुहुन्छ, अनि निर्बल र दरिद्रलाई अत्याचारीबाट उद्धार गर्नुहुन्छ।”
Explore भजनसंग्रह 35:10