1
भजनसंग्रह 26:2-3
नेपाली नयाँ संशोधित संस्करण
NNRV
मलाई जाँच्नुहोस्, हे परमप्रभु, र मेरो पारख गर्नुहोस्, मेरो मन र हृदय जाँच्नुहोस्। किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्ने छ, र तपाईंकै सत्यतामा म निरन्तर चल्दछु।
Compare
Explore भजनसंग्रह 26:2-3
2
भजनसंग्रह 26:1
हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्। किनकि मैले निर्दोष जीवन बिताएको छु। कत्ति पनि नडगमगाईकन मैले परमप्रभुमा भरोसा राखेको छु।
Explore भजनसंग्रह 26:1