1
भजनसंग्रह 2:8
नेपाली नयाँ संशोधित संस्करण
NNRV
मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुल्याइदिनेछु।
Compare
Explore भजनसंग्रह 2:8
2
भजनसंग्रह 2:12
पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँड़ै दन्कन्छ। ती सबै धन्य हुन्, जो उहाँको शरण पर्दछन्।
Explore भजनसंग्रह 2:12
3
भजनसंग्रह 2:2-3
परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा हुन्छन्, र शासकहरू आपसमा सल्लाह गर्छन्। तिनीहरू भन्छन्, “हामी उनीहरूका साङ्लाहरू छिनालौं,” “र उनीहरूका बन्धनहरू फुकाऔं।”
Explore भजनसंग्रह 2:2-3
4
भजनसंग्रह 2:10-11
यसकारण हे राजा हो, बुद्धिमान् होओ, पृथ्वीका शासक हो, सावधान! भय मानेर परमप्रभुको सेवा गर, र कम्पनसाथ आनन्द मनाओ।
Explore भजनसंग्रह 2:10-11