1
भजनसंग्रह 144:1
नेपाली नयाँ संशोधित संस्करण
NNRV
मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्छ।
Compare
Explore भजनसंग्रह 144:1
2
भजनसंग्रह 144:15
ती मानिसहरू धन्यका हुन्, जसका जीवनमा यी आशिष्हरू छन्। यस्ता मानिसहरू धन्यका हुन्, जसका परमेश्वर परमप्रभु हुनुहुन्छ।
Explore भजनसंग्रह 144:15
3
भजनसंग्रह 144:2
उहाँ मेरा करुणामय परमेश्वर र मेरो किल्ला हुनुहुन्छ, मेरो गढ़ र मेरो उद्धारक। उहाँ मेरो ढाल, उहाँमा नै म शरण लिन्छु। उहाँले मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ।
Explore भजनसंग्रह 144:2
4
भजनसंग्रह 144:3
हे परमप्रभु, मानिस के हो, र तपाईंले त्यसको वास्ता गर्नुहुन्छ? मानिसको छोरा को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ?
Explore भजनसंग्रह 144:3