1
भजनसंग्रह 109:30
नेपाली नयाँ संशोधित संस्करण
NNRV
म मेरो मुखले परमप्रभुमा धेरै प्रशंसा चढ़ाउनेछु, धेरै भीड़का बीचमा म उहाँको स्तुति गर्नेछु।
Compare
Explore भजनसंग्रह 109:30
2
भजनसंग्रह 109:26
हे परमप्रभु मेरा परमेश्वर, मलाई सहायता गर्नुहोस्, तपाईंको करुणाअनुसार मलाई बचाउनुहोस्।
Explore भजनसंग्रह 109:26
3
भजनसंग्रह 109:31
किनभने उहाँ दरिद्रको दाहिने हाततर्फ खड़ा हुनुहुन्छ, र त्यसलाई दण्ड दिन चाहनेको हातबाट उहाँले त्यसलाई बचाउनुहुन्छ।
Explore भजनसंग्रह 109:31
Home
Bible
Plans
Videos