1
मर्कूस 15:34
नेपाली नयाँ संशोधित संस्करण
तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?”— जसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
Compare
Explore मर्कूस 15:34
2
मर्कूस 15:39
येशूले यसरी प्राण त्याग्नुभएको देखेर उहाँको सामने उभिएका कप्तानले भने, “साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्।”
Explore मर्कूस 15:39
3
मर्कूस 15:38
अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै दुई भाग भई च्यातियो।
Explore मर्कूस 15:38
4
मर्कूस 15:37
तब येशूले ठूलो सोर निकालेर प्राण त्याग्नुभयो।
Explore मर्कूस 15:37
5
मर्कूस 15:33
बाह्र बजेदेखि तीन बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो।
Explore मर्कूस 15:33
6
मर्कूस 15:15
तब पिलातसले भीड़लाई सन्तुष्ट पार्ने इच्छाले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्न सुम्पिदिए।
Explore मर्कूस 15:15
YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy
Home
Bible
Plans
Videos