1
लेवीहरू 6:13
नेपाली नयाँ संशोधित संस्करण
NNRV
वेदीमा आगो निरन्तर जली नै रहोस्, त्यो कहिल्यै निभ्न नपाओस्।
Compare
Explore लेवीहरू 6:13
2
लेवीहरू 6:12
वेदीको आगो जली नै रहोस् र त्यो निभ्न नपाओस्। हरेक बिहान पूजाहारीले त्यसमा दाउरा थपून्, र होमबलि आगोमा मिलाएर त्यसमाथि मेलबलिको बोसो जलाऊन्।
Explore लेवीहरू 6:12