1
लेवीहरू 11:45
नेपाली नयाँ संशोधित संस्करण
NNRV
किनकि तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परमप्रभु म नै हुँ। यसैकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।
Compare
Explore लेवीहरू 11:45
2
लेवीहरू 11:44
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू आफूलाई अर्पण गरेर पवित्र होओ, किनकि म पवित्र छु। भूइँमा घस्रने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहोओ।
Explore लेवीहरू 11:44