1
२ थेसलोनिकी 3:3
नेपाली नयाँ संशोधित संस्करण
NNRV
तर प्रभु त विश्वासयोग्य हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनुहुनेछ र दुष्टबाट सुरक्षित राख्नुहुनेछ।
Compare
Explore २ थेसलोनिकी 3:3
2
२ थेसलोनिकी 3:5
प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम र ख्रीष्टको धैर्यतिर डोर्याऊन्।
Explore २ थेसलोनिकी 3:5
3
२ थेसलोनिकी 3:6
अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्ने हरेक अल्छे भाइबाट अलग बस।
Explore २ थेसलोनिकी 3:6
4
२ थेसलोनिकी 3:2
र भ्रष्ट र दुष्ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित विश्वास हुँदैन।
Explore २ थेसलोनिकी 3:2
Home
Bible
Plans
Videos