YouVersion logga
BibelnLäsplanerVideor
Skaffa appen
Språkväljare
Sök ikon

Populära bibelverser från उत्पत्तिको पुस्तक 2

1

उत्पत्तिको पुस्तक 2:24

पवित्र बाइबल

NERV

यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरू एउटै बनिन्छन्।

Jämför

Utforska उत्पत्तिको पुस्तक 2:24

2

उत्पत्तिको पुस्तक 2:18

पवित्र बाइबल

NERV

तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो ऊ जस्तै नै हुनेछे।”

Jämför

Utforska उत्पत्तिको पुस्तक 2:18

3

उत्पत्तिको पुस्तक 2:7

पवित्र बाइबल

NERV

तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।

Jämför

Utforska उत्पत्तिको पुस्तक 2:7

4

उत्पत्तिको पुस्तक 2:23

पवित्र बाइबल

NERV

तब त्यस मानिसले भने, “आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो, अनि उसको शरीर मेरो शरीरबाट आयो। किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।”

Jämför

Utforska उत्पत्तिको पुस्तक 2:23

5

उत्पत्तिको पुस्तक 2:3

पवित्र बाइबल

NERV

परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।

Jämför

Utforska उत्पत्तिको पुस्तक 2:3

6

उत्पत्तिको पुस्तक 2:25

पवित्र बाइबल

NERV

त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरू लाज मान्दैन थिए।

Jämför

Utforska उत्पत्तिको पुस्तक 2:25

Föregående kapitel
Nästa kapitel
YouVersion

Uppmuntrar och utmanar dig att söka Guds närhet varje dag.

Tjänst

Om

Karriärer

Volontär

Blogg

Press

Användbara länkar

Hjälp

Donera

Bibelöversättningar

Ljudbiblar

Bibelspråk

Dagens vers


En digital tjänst från

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

IntegritetspolicyVillkor
Åtgärdsprogram för säkerhet
FacebookTwitterInstagramYouTubePinterest

Hem

Bibeln

Läsplaner

Videor