हितोपदेश 21:13-14

हितोपदेश 21:13-14 NCV

जसले गरिबको चीत्कार सुन्दैन, त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन। गुप्‍तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।

हितोपदेश 21 पढ्नुहोस्