हितोपदेश 21:13-14

हितोपदेश 21:13-14 NNRV

गरीबले पुकारा गर्दा यदि मानिसले आफ्‍नो कान बन्‍द गर्छ भने, त्‍यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन। गुप्‍तमा दिइएको उपहारले रीस मारिदिन्‍छ, र खास्‍टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्‍त गराउँछ।