हितोपदेश 21:13-14
हितोपदेश 21:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
गरीबले पुकारा गर्दा यदि मानिसले आफ्नो कान बन्द गर्छ भने, त्यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन। गुप्तमा दिइएको उपहारले रीस मारिदिन्छ, र खास्टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गराउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 21 पढ्नुहोस्हितोपदेश 21:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले गरिबको चीत्कार सुन्दैन, त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन। गुप्तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 पढ्नुहोस्