हितोपदेश 21:13-14

हितोपदेश 21:13-14 सरल नेपाली

कसैले दरिद्रको पुकार सुनेन भने त्‍यसले सहायताको निम्‍ति पुकार गर्दा पनि कसैले सुन्‍नेछैन। कोही रिसाएको छ भने सुटुक्‍क दिएको दानले त्‍यसको रिस मारिदिन्‍छ।

हितोपदेश 21 पढ्नुहोस्