बाल बाइबल एप

 

 

by YouVersion

बाल बाइबल एप को एप आइकन

आफ्ना छोराछोरीहरूलाई परमेश्वरको वचनमा रमाउन मद्दत गर्नुहोस।

येशू र साथीहरु

निःशुल्क डाउनलोड गर्नुहोस्!

एप स्टोरमा उपलब्ध छ यो Google प्लेमा प्राप्त गर्नुहोस एन्ड्रोइडको लागी यामजन एपस्टोरमा उपलब्ध छ।
यर्दनको बगैचा

बाइबलसँग अन्तरक्रिया गर्नुहोस् र यो जीवन्त भएको हेर्नुहोस्।

पहिलो ख्रिस्टमस योसेफ, मरियम, र बालक येशूचाँहि डुंडमा ख्रिस्टको जन्मको बारेमा बाताउन स्वर्गदुतहरु गोठालाहरुकहाँ देखा परे येशूले पक्षघातीलाई निको पार्नुहुन्छ

तपाईका बच्चाहरुको लागि नि: शुल्क बाइबल अनुभव

स्मार्टफोन र ट्याबलेटहरूको लागि एनिमेटेड कथाको किताब एप

रङ्गिन चित्रहरू तथा छुँदा चल्ने एनिमेसनहरू

खेलहरु र क्रियाकलापले बालबालिकाहरुलाई सिकेको कुरा सम्झन मद्दत गर्छ

बालबालिकाले सजिलैसँग चलाउन सक्ने

YouVersion: संसारको सबैभन्दा लोकप्रिय बाइबल एप YouVersion: संसारको सबैभन्दा लोकप्रिय बाइबल एप

संगको सहकार्यमा

ortaklığıyla