त्यस महिनाको चौधौँ दिनको साँझपख यरीहोको मैदान गिलगालमा छाउनी लगाएको बेला इस्राएलीहरूले निस्तार चाड मनाए। निस्तार चाडको भोलिपल्ट ठिक त्यही दिन तिनीहरूले त्यस कनान देशको उब्जनीबाट खमिर नहालेको रोटी र भुटेको अन्न खाए। तिनीहरूले त्यस देशको अन्न खाएकै दिनदेखि मन्न खस्न रोकियो; तब इस्राएलीहरूका निम्ति त्यहाँ मन्न थिएन, तर त्यस वर्ष तिनीहरूले कनान देशको उब्जनी खाए।
यहोशू 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 5:10-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू