यहोशू 3:2-3

यहोशू 3:2-3 NCV

तीन दिनपछि अधिकृतहरू सबै छाउनीहरूमा गए। अनि मानिसहरूलाई यसरी आदेश दिए: “जब तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको साक्षी पाटीको सन्दुक र लेवी पुजारीहरूले त्यसलाई बोकेका देखौला, तब तिमीहरू आ-आफ्ना ठाउँबाट हिँड्नू र त्यसको पछि-पछि लाग्नू।

यहोशू 3 पढ्नुहोस्