यहोशू 3:2-3
यहोशू 3:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तीन दिनपछि अधिकृतहरू छाउनीका बीच-बीचमा गए, र मानिसहरूलाई यसो भनेर आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको करारको सन्दूक, र त्यो बोकेर लैजाने पूजाहारीहरू र लेवीहरूलाई देख्छौ, तब तिमीहरू आ-आफ्नो ठाउँ छोड़ेर त्यसको पछि लाग।
शेयर गर्नुहोस्
यहोशू 3 पढ्नुहोस्यहोशू 3:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तीन दिनपछि अधिकृतहरू सबै छाउनीहरूमा गए। अनि मानिसहरूलाई यसरी आदेश दिए: “जब तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको साक्षी पाटीको सन्दुक र लेवी पुजारीहरूले त्यसलाई बोकेका देखौला, तब तिमीहरू आ-आफ्ना ठाउँबाट हिँड्नू र त्यसको पछि-पछि लाग्नू।
शेयर गर्नुहोस्
यहोशू 3 पढ्नुहोस्