तीन दिनपछि अगुवाहरू पालका बीचबाट गए र मानिसहरूलाई भने, “जब तिमीहरूले पूजाहारीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुक बोकेका देख्छौ, तब पाल उठाएर तिनीहरूको पछि लाग्नू।
यहोशू 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 3:2-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू