यहोशूको पुस्तक 3:2-3

यहोशूको पुस्तक 3:2-3 NERV

तीन दिन पछि अगुवाहरू छाउनी भएर गए। अगुवाहरूले मानिसहरूलाई आज्ञा दिए। तिनीहरूले भने, “तिमीहरूले पूजाहारी अनि लेवीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरको करारको सन्दूक बोकेका देख्ने छौ त्यसबेला तिमीहरू तिनीहरूको पछि लाग्नु पर्छ।