हिब्रूहरू 5:8-9

हिब्रूहरू 5:8-9 NCV

उहाँ परमेश्‍वरका पुत्र हुनुभए तापनि उहाँले कष्‍ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो। एक पल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो

हिब्रूहरू 5 पढ्नुहोस्