हिब्रू 5:8-9
हिब्रू 5:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो।
शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्हिब्रू 5:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ परमेश्वरका पुत्र हुनुभए तापनि उहाँले कष्ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो। एक पल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो
शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्