हिब्रू 5:8-9

हिब्रू 5:8-9 NNRV

उहाँ पुत्र हुनुहुन्‍थ्‍यो, तापनि आफूले भोग्‍नुभएको कष्‍टद्वारा उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो, र सिद्ध तुल्‍याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्‍ति उहाँ अनन्‍त मुक्तिको स्रोत बन्‍नुभयो।