बाइबल एप पूर्ण रूपमा निःशुल्क छ, कुनै विज्ञापन र कुनै इन-एप खरिदहरू बिना। एप प्राप्त गर्नुहोस्
प्रार्थना

21 दिन
विश्वासयोग्य व्यक्तिहरुको प्रार्थना साथै येशूको आफ्नै शब्दहरूबाट कसरी असल प्रार्थना गर्ने सिक्नुहोस्। दृढता र धैर्यतासहित, हरेक दिन आफ्नो अनुरोधहरु परमेश्वरसँग लैजान उत्साह पाउनुहोस्।रित्तो वा आफैंलाई धर्मी ठहराउने प्रार्थनाको विपरित सफा हृदयले गरिएको शुद्ध प्रार्थनाका उदाहरणहरु हेर्नुहोस्। निरन्तर प्रार्थना गर्नुहोस्।
यो अध्ययनको योजना YouVersion द्वारा सृजना गरिएको हो । अन्य यस्तै सामग्रीहरू र थप जानकारीहरू प्राप्त गर्न, कृपया यो वेब साइट www.youversion.com मा जानुहोस
सम्बन्धित भक्त्ति पाठहरू

पुरानो नियम – इतिहासको पुस्तकहरू

तपाईसँग असहमत हुने मानिसहरूलाई कसरी माया गर्ने

सबैको लागि बाईबल

परमेश्वोरसंग प्रार्थनामा कुराकानी गर्नु

६० दिनको नयाँ करारको यात्रा

बच्चाहरूको आगमन घर

जेन्टेजेन फ्र्यांकलिनद्वारा यसरी माया गर्नु होस् जसरी तपाईले कहिल्यै चोट खानु भएको छैन

परमेश्वरको सुसमाचार (बालबालिकाहरुका लागि बाइबल एप्प)
