इस्राएलीहरू यरीहोको छेउ गिलगालको मैदानमा पाल टाँगेर बसेका बेलामा त्यस महिनाको चौधौँ दिन तिनीहरूले निस्तार-चाड मनाए। भोलिपल्ट पहिलोचोटि तिनीहरूले कनानमा उब्जेको भोजन, अखमिरी रोटी र भुटेको अन्नका दाना खाए। तब मन्न झर्न बन्द भयो र इस्राएलीहरूले त्यो फेरि खाएनन्। त्यस बेलादेखि तिनीहरूले कनानमा उब्जनी भएको खाना खान थाले।
यहोशू 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 5:10-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू