यहोशू 3:2-3

यहोशू 3:2-3 NNRV

तीन दिनपछि अधिकृतहरू छाउनीका बीच-बीचमा गए, र मानिसहरूलाई यसो भनेर आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको करारको सन्‍दूक, र त्‍यो बोकेर लैजाने पूजाहारीहरू र लेवीहरूलाई देख्‍छौ, तब तिमीहरू आ-आफ्‍नो ठाउँ छोड़ेर त्‍यसको पछि लाग।