लूका 10:36-37

लूका 10:36-37 सरल नेपाली

यो दृष्‍टान्‍तको कथा भन्‍नुभएपछि येशूले धर्म-गुरुलाई सोध्‍नुभयो, “यी तीन जनामध्‍ये कुनचाहिँले डाकुको हातमा पर्ने मानिसलाई छिमेकीको जस्‍तै व्‍यवहार गर्‍यो होला?” तिनले भने, “दया गर्ने मानिसले!” येशूले भन्‍नुभयो, “जाऊ, तिमी पनि त्‍यस्‍तै गर।”

लूका 10 унших

लूका 10:36-37-д зориулсан видео