1
यूहन्नाको सुसमाचार 5:24
पवित्र बाइबल
NERV
“म तिमीहरूलाई साँच्चो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्।
Сравни
Разгледайте यूहन्नाको सुसमाचार 5:24
2
यूहन्नाको सुसमाचार 5:6
येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः येशूले त्यस मानिसलाई सोध्नु भयो, “तिमी निको हुन चाहन्छौ?”
Разгледайте यूहन्नाको सुसमाचार 5:6
3
यूहन्नाको सुसमाचार 5:39-40
तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ। तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउँन चाँहदैनौ।
Разгледайте यूहन्नाको सुसमाचार 5:39-40
4
यूहन्नाको सुसमाचार 5:8-9
तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड” तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिँड्न थाल्यो। त्यस्तो घट्ना भएको दिन विश्रामको दिन थियो।
Разгледайте यूहन्नाको सुसमाचार 5:8-9
5
यूहन्नाको सुसमाचार 5:19
तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ।
Разгледайте यूहन्नाको सुसमाचार 5:19
Начало
Библия
Планове
Видеа