उत्पत्ति 3:1

उत्पत्ति 3:1 NCV

अब याहवेह परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्प सबैभन्दा बढी धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के याहवेह परमेश्‍वरले ‘यस बगैँचाको कुनै पनि रूखका फल तिमीहरूले नखानू’ भनी साँच्‍चै भन्‍नुभएको हो?”

Gratis läsplaner och andakter relaterade till उत्पत्ति 3:1